SOCH is continuously publishing monthly SOCH bulletin in local language and SOCH English bulletin in every three months since January 2007. The main objective of the bulletin is to make people aware about the humanist ideas and life stance, promotion of justice, helping peace process. It is also contributing SOCH to find out the like minded partners and to develop the humanist network.
We are inspired by the response of our readers about the bulletin.
Mostly intellectuals and students are very interested to read the bulletin.
The main targeted groups of SOCH bulletin are: Lawmakers, intellectuals and the youths. We are distributing our bulletin every month.
For regular and archive SOCH bulletin, please contact us at sochnepal@gmail.com
सोच नेपालले सन् २००७ को जनवरीदेखि नियमित सोच बुलेटिन प्रकाशन गरिरहेको छ । बुलेटिन नेपालीमा द्धैमासिक र अंग्रेजीमा चौमासिकरुपमा प्रकाशन हुदै आएको छ । मानववादी जीवन पद्धति र ज्ञानको प्रचार प्रसार गर्नका लागि यो बुलेटिन प्रकाशन गरिएको हो । बुलेटिमा मानववादी अभियान अर्न्तर्गतका समाचारहरु, न्यायको प्रबर्द्धन, शान्ति स्थापनामा सहयोग, मानव अधिकारको रक्षाका लागि सहयोग, वैज्ञानिक चिन्तनको विकास लगायतका विषयमा सामग्री समेटिएको छ । बुलेटिन प्रकाशन गर्नुको उद्देश्य समान सोच भएका अभियान्ताहरुसँग सहकार्यका लागि प्रोत्साहित गर्नु पनि हो ।
बुलेटिन कानुन निर्माता, बौद्धिक समुदाय लगायत युवा वर्गमा लक्षित गरिएको छ । |