|
SOCH is in process to get the associate membership of International Huaminist and Ethical Union (IHEU). IHEU is the world union of Humanist, rationalist, secular, ethical culture, atheist and freethought organizations. Our mission is to represent and support the global Humanist movement. Our goal is a Humanist world in which human rights are respected and all can live a life of dignity.
SOCH Youth is the member organisation of Association of Youth Organisations of Nepal (AYON). AYON is the umbrella organisation of youth organisations working in various issues.
SOCH Youth is the member organisation of International Humanist and Ethical Youth Organisation (IHEYO), Belgium.
IHEYO is the umbrella organisation of the many humanist youth organisations in different countries. It accepts the definition of Humanism according to IHEU Amsterdam Declaration of 2002 as. This means that sceptical, secular, rationalistic, laique, freethinking groups, etc. are all considered to be humanist groups. Currently it has established strong working groups in some continents.
SOCH- youth is the member of the Secular Student Alliance (SSA), USA
SSA is an educational nonprofit whose purpose is to educate high school and college students around the country about the value of scientific reason and the intellectual basis of secularism in its atheistic and humanistic manifestations.
SSA offers students and their organizations a variety of resources, including but not limited to leadership training and support, guest speakers, discounted literature and conference tickets, and thought provoking online articles and opinions.
मानववादी अभियान विश्व्ाव्यापी आन्दोलन हो । विश्वका धेरै देशमा यो अभियानले मर्ूतरुप लिई सकेको छ । उक्त देशका नागरिकहरुको आवश्यकता र अन्य वातावरणका आधारमा मानववादी अभियान्ताहरुले आ-आफ्नो क्षेत्र र देशमा आ-आफ्नै रणनीतिक कार्यक्रमहरु तय गरेका छन् । विश्वका मानववादीहरुको लक्ष्य भनेको मानववादको आम्सटरडम घोषणा पत्र २००२ ले चाहेको मानवसमाज निर्माणका लागि पहल गर्नु हो । सबै मानववादी अभियान्ताहरुको क्रियाकलाप अन्ततः सोही घोषणा पत्रको लक्ष्य प्राप्तितर्फउन्मुख छ । यसैकारण विश्वभर हामी मानववादी अभियान्ताहरु भिन्न भिन्न किसिमले काम गरिरहेका भए पनि एउटै छाता अर्न्तर्गत रहेर सामूहिकरुपमा काम गरिरहेका हुन्छौ । मानववादी समाज -सोच) नेपालले पनि विश्वका विभिन्न मानववादी छाता संगठनहरुको सदस्य संस्थाकारुपमा कार्य गरिरहेको छ ।
मानववादी समाज -सोच) नेपाल विश्वभरका मानववादीहरुकेा छाता संगठन, 'अन्तराष्ट्रिय मानववादी एवं नैतिक संगठन -आईर्एचईयू)' लण्डनको सदस्यता प्राप्तिका लागि कार्य गरिरहेको छ । आईर्एचईयू विश्वमा नैतिक मूल्य मान्यता, निरपेक्षता, तार्किकता एवं खुला सोचको विकास गर्न लागि परेका संगठनहरुको छाता संगठनको भुमिका निर्वाह गरिरहेको छ । आईर्एचईयूको लक्ष्य विश्वभरका मानववादी अभियान्ताहरुलाई सम्मान र सहयोग गर्नु हो । आईर्एचईयूको साध्य मानव अधिकारको सम्मान र आत्मसम्मान सहितको स्वस्थ मानवसमाज निर्माण गर्नु हो ।
सोच युवा संगठन 'अन्तराष्ट्रिय मानववादी एवं नैतिक युवा संगठन -आईर्एचईवाईओ)' बेल्जियमको साधारण सदस्य हो । आईर्एचईवाईओ विश्वभरमा निरपेक्ष, नैतिक, प्राकृतिक न्यायप्रेमी लगायत मानववादको आम्स्टरडम घोषणा पत्रमा सहमति जनाउने ३५ बर्षमुनिका मानववादी युवासंगठनहरुको विश्वव्यापी छाता संगठन हो । यस संगठनले मानववादी अभियान विस्तारका लागि विश्वका विभिन्न महादेशहरुमा आफ्ना कार्यसमूह निर्माण गरेको छ । उक्त कार्यसमूह मार्फ आईर्एचईवाईओले स्थानीयस्तरमा आफ्ना कार्यक्रमहरु तय गर्दछ ।
सोच युवा संगठन निरपेक्ष विद्यार्थी संगठन -एसएसए) अमेरिकाको साधारण सदस्य हो । एसएसएमा मानववादी, नैतिक र निरपेक्ष समाज निर्माणका लागि विश्वभरका उच्च मा. वि. र विश्वविद्यालयका सयौँ विद्यार्थी संगठनहरु सदस्य संस्थाका रुपमा सहभागी छन् ।
|