Browse Menu
Home
About Us
About Humanism
SOCH Youth
Co-Operative
Programs
Recent Activities
Publication
Articles
Project Reports
Volunteer
Photo Gallery
Contact us
Multimedia
» Links
» Videos
» Audios

SOCH Nepal in Facebook

 

 
Humanist Leadership Traning

SOCH Nepal is going to conduct a South Asia level leadership Traning for the Humanist, scheduled to be conducted in September. The Leadership traning aims to enhance the capacity of the Humanists and increse thier understanding as well as cooperate to promote Humanism Collectively in the South Asia. .............for more info clickmore

 

Society for Humanism (SOCH) Nepal Welcomes you

 

Warm greetings from Society for Humanism (SOCH) Nepal, a secular humanist organization based in Nepal. An organization having broad representation of the Nepali society including marginalized and women members in the executive board, SOCH seeks to promote humanism and humanist life stance in Nepal. Within a short period of its life, SOCH has already earned national and international recognition in the field of humanist movement. We are devoted to promote the humanism according to Amsterdam Declaration 2002. SOCH has already been carrying out various activities to create humanist awareness among Nepali people.

नेपालमा मानववादको विकास सदिर्यौ अगाडिदेखि भएको पाइन्छ । गौतम बुद्ध तथा जयपृथ्वीबहादुर सिंह नेपालमा मानववादको विकासकालागि सक्रिय व्यक्तित्वहरु हुन् । इतिहासको पानामा बिरलै पाईने कैयौँ ऐतिहासिक व्यक्तित्वले नेपालको मानववादी आन्दोलनमा ज्ञात अज्ञातरुपमा सहयोग गरेको पाइन्छ । विश्वमा संस्थागतरुपमा मानववादी आन्दा्ेलनको सुरुवात हुनु भन्दा सदियौँ अगाडि यी र यस्ता व्यक्तिहरुले मानववादी समाज निर्माणका लागि गरेको योगदानलाई हामी मानववादीले गौरवको बिषय मान्नु पर्दछ ।

विश्वमा मानववादी अभियान संस्थागतरुपमा शुरु भएको यस घडिमा नेपालमा भने यो आन्दोलनलाई चरमोत्कर्षा पुर्‍याउन जुन नेतृत्वको खाँचो छ त्यसको पर्ूर्ती भएको पाइँदैन । मानववादी आन्दोलनको नेतृत्वले जन्म लिएको यो मुलुक अहिले विविध अमानवीय क्रियाकलापमा रुमलिएको छ । विश्वमा शान्ति र प्राकृतिक शिक्षामुलक सन्देश फैलाउने गौतम बुद्ध जन्मेको समाज अहिले हिंँसा र हत्याले ग्रस्त छ । राजनैतिक पार्टर्ीी अमानववादी सोचको हावी भएको छ । समाजको भलो भन्दापनि स्वार्थमा केन्द्रित राजनीति छ । समाज यही राजनीति र गलत धार्मिक मूल्य मान्यताका कारण अन्धविश्वास, कुरीति, कुसँस्कार तथा भ्रमले ग्रस्त छ । राजनीतिकर्मीहरु समाजको अज्ञानता र गलत प्रथालाई प्रश्रय दिदैँ सत्ता प्राप्तिको मोहमा मग्न छन् ।

यिनै अवस्थालाई मध्यनजर गर्दै नेपालको समाजलाई आमूल सुधार गर्ने अभियान अर्न्तर्गत मानववादी समाज -सोच) नेपालको स्थापना गरेका हाँैँ । यस संस्थामा विभिन्न क्षेत्रमा सक्रिय अभियान्ताहरुले संस्थागत दायित्व बहन गरेका छौ । सोच नेपालको स्थापना मानववादी आन्दोलनको सुरुवात मात्रै हो । यसले कैयौँ चुनौति र कठिनाइको सामना गर्नु पर्ने हुनसक्छ ।रपेक्ष मानववादी अभियानको श्रोतका रुपमा स्थापना गरिएको यो संस्थालाई प्रजातान्त्रिक मूल्य मान्यता र सिद्धान्तका आधारमा संचालन गर्नु हाम्रो दायित्व हो । यो संस्था नेपालमा मानववादको विकास एवं पर््रबर्द्धनका लागि कोसेढुङ्गा हुनेमा हामीले विश्व्ाास लिएका छाँै । सोच नेपाललाई नेपालमा मानववादी अभियानको विकासका लागि खुला चौतारीका रुपमा विकास गर्ने हाम्रो चाहना हो । मानववादी अभियानको विकासमा तपाईसँग्ा सहकार्य गर्दै अगाडि बढ्न हामी सधैँ खुला छौँ ।

Home | About us | Humanism | Volunteer| Gallery | Involve | Soch Youth | Contact US |
Copyright © Sochnepal.org. 2010 All Rights Reserved design by Dream surfer Creation Pvt. Ltd

Quick Access

volunteer

Volunteer Oppurtunity

photo gallery

Environment Initiatives

Bulletine

Soch Bulletine
Donate us
Discussion
Discussion
Handbook
Hand Book